२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

स्वास्थ्य उपचारका लागि आर्थिक सहयाेग

दाङ, ८ जेठ । थारू कल्याणकारिणी सभा जापान शाखाले घाेराही उपमहानगरपालिका वडा नं. १० जलाैरा निवासी दिल कुमारी चाैधरीकाे स्वास्थ्य उपचारका लागि अार्थिक सहयाेग गरेकाे छ । गत चैत १६ गते टेक्टर दुर्घटनामा परि घाईते भएका चाैधरीकाे स्वास्थ्य उपचारका लागि अार्थिक सहयाेग पठाएकाे हाे । 

अार्थिक अभावका कारण स्वास्थ्य उपचारकाे सकस खेप्दै अाईरहेका चाैधरीकाे स्वास्थ्य उपचारका  लागि राेजगारीकाे शिलशिलामा जापानमा रहनु भएकी घाेराही उपमहानगरपालिका वडा नं. १२ निवासी शान्ति चाैधरी पहलमा अार्थिक सहयाेग सकलन गरि मंगलवार घाईते चाैधरीकाे परिवारलाई हस्तान्तरण गरिएकाे हाे । नेपाल कम्युनिष्ट पार्टी माअाेवादी केन्द्र घाेराही उपमहानगरपालिका सचिव वसन्त चाैधरीले  घाईते चाैधरीलाई १४ हजार अाठसय १२ रूपैयाँ सहयाेग रकम हस्तान्तरण गर्नु भएकाे हाे । घाईते चाैधरीकाे स्वास्थ्य उपचारका लागि हालसम्म परिवारले २० लाख रूपैयाँ खर्च भईसकेकाे छ । अाफ्नाे स्वास्थ्य उपचारका लागि अार्थिक सहयाेग गर्ने थारू कल्याणकारिणी सभा जापान शाखा घाईते चाैधरीले धन्यावाद ज्ञापान गरेका हुन ।

थारू कल्याणकारिणी सभा जापान शाखाले घाईते चाैधरी सहित दाङका अन्य २ जना थारू समुदाय उपचारार्थ अवस्थामा रहेका बिरामीलाई समेत सहयाेग रकम पठाएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस