२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

गण्डकी प्रदेशका मन्त्री देवकोटा पदमुक्त

पोखरा, ३२ जेठ । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस