२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

Vianet घोराहीको लागी कार्यलय प्रमुखको आवश्यकता

दाङ, २३ असार । Vianet Communication limited दाङ घोराही शाखाको लागी एकजना कर्मचारी आवश्यकता परेको छ ।

Vianet Communication Limited घोराहि दाङ्गको लागी शाखा प्रमुखको लागि एकजना दक्ष कर्मचारी आवश्यकता परेको हो ।

कम्पनीकै सेवा सुविधामा राखिने उक्त कर्मचारी कम्तीमा स्नातक तथा स्नातकोत्तर पास गरेको हुनुपर्ने कम्पनीले बताएको छ ।

यस्तै Sales सम्बन्धि अनुभवि लाई बिशेष ग्रहायता रहने समेत बताइएको छ ।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस