तेह्रथुम जिल्लाको विकट दुर्गम ठाउ माराइाङमा २०३१ भदौ ९ गते आमा लक्ष्मी माया गौतम थापा –गौतम ) को कोख बाट जन्मिएका समाजसेवी हुन । हेम थापा दाजुभाई मध्यको कान्छा हुन, बुवा आमा दिदि दुबै वितिसकेका छन । श्रीमती माया थापाको आफ्नै व्यूटी पार्लर व्यवसाय सञ्चालन अमेरीका मै गर्दै छिन । उनि आफु टयाक्सी चालक हुन । २०५८ साल ७६ वी नेपाल छोडेर विदेशीन मरस्क थियो जिल्लाकै गारीवि आभाब र दु्खामा जन्मिएका हेम थापा को बाल्यकाल दुखै दुखमा वित्यो प्राभ कान्छो छोरा भनेपछी परिवारको लाड माया हुर्किएका हन्छ, तर उनको जिबन त्यसरी हुर्कन पाएन पाटेको लुगा लगाएर गाँउ बेशी गर्दा गर्दै वाल्यकाल वितेको थियो गरिवी र आभावले खान पनि नपाएका दिनहरु स्मरण गर्छन उनि आफुले दुखै गरेर विताए पनि कान्छा छोरालाई चाहि पढाउन पाए हुन्थ्यो भनेर बुवाले स्कुल भर्ना गरिदिए पाढाइको क्रममा स्कुलमा फि सम्म तिर्न नसकेर स्कुल बाटै निकालिएका थिए । त्यतिबेला उनका आदाभरी आँसु आएका थिए । सानै देखी आर्मी भएर देशको सेवा गर्न सोच बनाएर आफनो लक्ष्य पुरा गर्न अ्त्यन्त मेहेनत गर्न थाले । सानो उमेरमा आफुले पाएको दुख कस्ट सम्झेर आर्मीको जागिर खाएर आमा वुवालाई सुख दिने उद्देश्यले साचीकै आर्मीमा जागीर खाएको केही समयपछि गाउँ फर्कीने क्रममा माओवादीको अपहरणमा परे माओवादीले आफनो लालसेनालाई तालिम दिनुपर्छ भनेपछी उनि त्यसमा सहमत नभएपछि मरणसन्न हुने गरी पिटेका थिए त्यहाबाट उनि काठमाण्डौ भागे तर त्यहाँ पनि उनलाई शान्ति संगले बस्न दिएनन । त्यसबेला उनिलाई जागीरको भन्दा पजि ज्यान कसरी बचाउने भन्नेमा भयो तर फेरी अपहरण गरेर मरणासन्न अवस्थामा पु¥यायो । त्यतित्बेर सम्ममा उनको दुई छोरा र एक छोरी जनमीसकेका थिए । यस्तो आतंकका विच देशभित्र बस्न नसक्ने स्तीथी भएपछी देश छोडेर टाडा गएर बस्नेस सोच बनाए त्यसपछी बच्चाहरुलाई होस्टेल राखेर उनी इजराईल गए केही रमय पछि देशपर्कन पर्ने दिन आयो तर फर्केन सक्ने अवस्था नभएको कुरा आफनो साउहुलाई सुनाए पछि उनले अमेरीकाका भिसा लगाएर अमेरीका पठाई दिए अमेरीका पनि विरानो ठाउँ भएकाले त्यती सहज थिएन त्यहा कगा मेहनत गर्न थाले विस्तारै स्थितिमा सुधार आउदै गएपछि दुई छोरा र एक छोरीलाई पनि आफसंग लगे । उनीहरुको पढाई चल्न थाल्यो यातिखेर एक छोरा र एक छोरी डक्टर भैसकेका छन भने एक छोरा आमीमा छन । उन्ले आफनो कमाई परिवार स समाजिक दुख देख्ने वितिकै आफना ति दुखका दिन हरु सम्झन्छन र सइभोगाका हुन्छन बढाइहाल्छन । जिवनमा आफु ले कमाएको झण्डौ २८ करोड भन्दा बढी सकम सामाजिक काममा नै लगाईसकेका छन । यो काममा आफनो परिवार पुरै साथ रहने गरेका छन । उक्त फाउण्डेशनले सहरपरीक्षणमा भएको भुकम्प पिडितलाई आर्थिक सहयोग गरेको थियो । श्रिमतीको कमाईले खर्च चलाउने र आफुले कमाएको पैसा समाजसेवामा लगाएको बताएका छन ।समाजसेवाको लागी हेपमाय फउण्डेसन पनि खोलेका थिए । कोरोनाको समयमा खाना खुवाउने देखी विभिन्न आवश्यकता गरिवी दुख कस्ट संग जिवन विताउदै यो ठाउँसम्म आईपुगेकाले पनि हुन सक्छ । उनले कुनै पनी दुख पाएको व्यक्तिलाई आफुले सकेको सहयोग तु रुन्त गर्ने गर्छ्न । क्यौ मृगौला पिडिलको लागी गर्नु भएको सहयोग होस वा अन्य सोगी असाहायलाई गरेको सहयोग सम्मानलायक छन । अहिले पनि उहाले अभावका कारण पढन नपाएका बालबालिकाका लागी पढन सहयोग गरि राखेका छन । दैनिक जसो कुनैन कुनै विषयमा उनले सहयोग नगरेकोत दिन सायद छैन ।
हेममाया फाउण्डेसनले गरिवी निमखाहयकोलाई स्वास्थ्य उपचारका लागि नगद र जेहन्दार विधार्थीहरुलाई शौक्षिक सामागी्र उपलब्ध गराएको छ । पर्साको मौवानमा एक विधलयको भवन बनाइदिएको छ । २०७२ सालको भुकम्पको समयमा पनि हेम माया फाउण्डेसनले खाद्य त्रीपाल सहित नगदै ३० लाख सहयो गरेको थियो विपतमा परेका हमको उपचार शहित र आथीक सहयोग गरी एक करोड सहयोग गर्नु भएको थीयो कालिकोट तापलेजुङ संखुवासभा तेह्रथुममा भएका आगलागीको समयमा ३० लाख सहयोग गरेका थिए एमबुलेनस जडित क्रिकेट गा्रउन्ड बनाउन देखी बृद्धाआश्रम बनाउन सम्मको लागी सहायो गरेका छन अयखष्म १९ को महामारीमा देशमा लगडाउन भएको बेला पानी दवाई अक्सिजन सिलिन्डर नुन, तेल चामल दाल माक्स गरेर ५ करोडको सहयोग गरेका छन असहाय बालबालिकाको शिक्षा दिनका लागी पनि बिभिन्न समयमा रकम सहयोग गरेका थिए । एक जनालाई १० हजार देखी अवस्कता हेरी लाखौ सम्म सहयोग अनगिनित फहरिस्त उहा सरा छन । विदेशमा मृत्यू दण्ड पाएकाहरुलाई १ लाख खण्खजोम ६ लाख गरी जम्मा २५ लाख ७ जनालाई मृत्यूदण्डबाट जोगायर नेपाल फर्काएको १० देखी १५ हजार त हजारौलाई सहयोग गरेको कुरा हेम थापाले सार्वजनिक गरेका छन । अब तपाई आफै भन्नुहोस या सम्म नहोसअहिलेको समयमा जसरी भएपनी पैसा कमाउन ज्यान पालेर लाग्ने दुनियाका अगाडी उनले आफनो फरक पहिचान अमेरीकामा र नेपाली समाजमा स्थापीत गरेर निस्वार्थी र सहयोगी भावनाको व्यक्तीत्व भएको एक अब्वल समाजसेवी बरीष्ट समाजसेवी आदी शबदले सम्मान गर्न सकिने ब्यक्ति हुन । हेम थापा सलाम छ याहाँको निस्वार्थी मनलाई ।