काठमाडौ, १५ चैत । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक बयोवृद्ध नेता नवराज सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको छ । सुवेदीलाई हाउस एरेष्ट गरिएको हो । अश्रु ग्याँस खाएपछि मन्च छाडेर हिँडेका थिए । उनलाई चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नमिल्नेगरी नजरबन्द गरिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार