२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

सुष्मा श्रेष्ठ को “तिम्रो तस्बिर” बोलको गित सार्वजनिक

दाङ, १६ चैत । गायिका सुष्मा श्रेष्ठ को सुमधुर आवाजमा ”तिम्रो तस्बिर ” बोलको फिमेल भर्सन गीत भर्खरै मात्र बजारमा आएको छ । 

गायिका सुष्मा श्रेष्ठ को स्वरमा सजिएको तिम्रो तस्बिर फिमेल भर्सनको गीतमा सुजन बाबू गुरूङ को शब्द संगित, जीवन बडुको एरेञ्ज , मिक्सिङ्ग रहेको गीतलाई बिक परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।

जेरी भण्डारी को कथा निर्देशनमा बनेको भिडियोलाई दिनेश मुस्कानले छायांकन भिडियो सम्पादन गरेका छन । भने पोष्टर डिजाइन लक्ष्मन चौहानले गरेका छन्, भिडियोमा भुपेन्द्र घर्ति मगर र समीक्षा राईको अभिनय रहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस