२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

मुगुमा फेरि भूकम्प

काठमाडौ, १६असार । मुगु जिल्ला केन्द्रबिन्दु बनाएर लगातार दोस्रो दिन भूकम्प गएको छ । सोमबार बिहान कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि आइतबार २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस