२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

पूर्णबहादुरलाई कावा सभापतिको जिम्मेवारी दिएको देउवाको घोषणा

काठमाडौ, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् ।

प्रकाशित मिति : २०८२ असोज २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस