२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

कुलमानको साथ छाडेकी रिमा रास्वपाबाट दलित महिला कोटामा सांसद

दाङ, १ चैत । रिमा विश्वकर्मा को संसद प्रवेश पक्का भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणाली अन्तर्गत दलित महिला कोटाबाट उनलाई सांसद बनाइएको हो ।

यसअघि कुलमान घिसिङ रास्वपाबाट बाहिरिँदा रिमा भने पार्टीमै रहेकी थिइन् । अहिले रास्वपाले उनलाई समानुपातिक सूचीबाट संसद पठाउने निर्णय गरेसँगै उनको संसद यात्रा तय भएको हो ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस