२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौ, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन । नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको बिरोध गर्दै आएको छ । मंगलबार सो समुहले नेपाल बन्द आयोजना गरेको थियो । 

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस