२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

राष्ट्रको नाममा सम्बोधन गर्दै बिदा भइन् प्रधानमन्त्री कार्की

दाङ, १२ चैत । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेकी छन् ।

उनले जेनजी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्वाचन सम्पन्न गर्नका लागि भूमिका खेल्ने सबैलाई उनले आभार व्यक्त गरिन् । उनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सरकारको नेतृत्वबाट बिदा हुन पाएको भन्दै खुसी व्यक्त गरिन् । 

प्रकाशित मिति : २०८२ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस