२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

लायन्स क्लब अफ दाङ क्यापिटलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ, ४ कार्तिक ।  लायन्स क्लब अफ क्यापिटल दाङ ले वडा दशै, शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

लायन्स कल्वब अफ क्यापिटल दाङका पुर्व अध्यक्ष हिमाल डाङ्गी को प्रमुख अथितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्लबका सम्पूर्ण कार्य समिती संगै सदस्यहरुले वडा दशै, शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना एक आपसमा आदानप्रदान गर्दै सम्पुर्ण नेपालीहरु लाई क्लबको तर्फबाट शुभकामना समेत दिएका थिए ।

साथै हिन्दु नेपालीहरु को महान पर्व वडा दशै को अवसर पारी तुलसीपुरमा चर्खे पिङ निर्माण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. ९ स्थित सशस्त्र क्याप नजिकै चर्खे पिङ निर्णय गर्नका लागि दिपकराज क्षेत्रीको सम्योजक्तामा पाच सदस्य समेत चयन गरिएको छ । 

सस्थाका अध्यक्ष दिपक क्षेत्रिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ क्यापिटल दाङका सचिव दिपक वलिले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस