२०८३ बैशाख १३ गते आइतवार | 2026 April 26th Sunday

एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौ, १९ असार । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

प्रकाशित मिति : २०८१ असार १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस