२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

मेलम्ची क्याम्पसमा क्रान्तिकारीका गिरी विजयी

काठमाडौ, ५ चैत । सिन्धुपाल्चोकको मेलम्ची भ्याली क्याम्पसमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् ।

क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरी ले ४० मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस