तुलसीपुर उपमहानगरपालिका वडा न. ४ स्थित हल्वार स्वस्थ चौकिमा थापा परिवारले वेवि वार्मर मेशिन हस्तान्तरण गरिएका छन ।
हाल वेलायत मा बसोबास गर्दै भएका मान बहादुर थापा र उनकी धर्मपत्नी कमला थापा द्ररा उक्त मेसिन एक कार्यक्रम का बिच मंगलवार स्वास्थ चौकिका प्रमुख शिव प्रसाद तिवारीलाई हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका का नगर प्रमुख टीका राम खड्का, उप प्रमुख स्यानी चौधरी, र वडा न. ४ का वडा अध्यक्ष तुलसी थापा मगर लगायत का ले थापा परिवार लाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार