२०८१ चैत्र ६ गते बुधवार | 2025 March 19th Wednesday

देउखुरी महोत्सवको दोस्रो दिन गायक शर्मा र गायिका परियार आउदै

आज देखि सुरु भएको छैटौ देउखुरी कृषि पर्यटन तथा व्यापारीक महोत्सवमा भोलि गायक चन्द्र शर्मा, आउदै छन । गायिक शर्मा संगै गायिका बिन्दु परियार, मोडल मन्जु भट्टराई, उद्घोषक अनुप बुढा मगर लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने मुल आयोजक समितिले जानकारी दिएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ सन्चालन भएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको आयोजक देउखुरी उद्योग वाणिज्य संघ लमहीले जनाएको छ ।

महोत्सव माघ १२ गते देखि २५ गतेसम्म सञ्चालन हुने आयोजक देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस