२०८१ माघ ११ गते शुक्रवार | 2025 January 24th Friday

बल्याक सुल्पा प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोले जित्यो “क्यानडा बोखे अवाड” ( भिडियो सहित )

बल्याक सुल्पा प्रोडक्सन ले नीर्मान गरेको डकुमेन्ट्री सट फीलीमले मेमोरीज ले क्यानडा मार्च म्युजीक बोखे अवाड जीत्न सफल भयको छ | रोल्पा मा छायांकन गरीएको डकुमेन्ट्री सट फिल्म मेमोरीज लाई बीशाल रोका मगरले नीर्मान गर्नु भएको हो | आफ्नी हजुर आमा को सम्झना मा यो भीडीयो तयार पारीएको हो ।

भीडीयो मा अर्जुन रोका मगर ,नीशा मगर ,अनमोल रोका मगर र चीजमली बुढा को अभीनय रहेको छ ,भीडीयोमा सम्पादन ,लेखन र छायांकन बीशाल रोका मगरले गरेका हुन् | कुस्टुयुम डीजईन संगीता रोका मगर ,कास्टीङ्ग डाईरेक्टर जेके थापा , मेक अप सरस्वती घर्तीमगर ,असीस्टेन्ट डाईरेक्टर सईनींङ् बुढा मगरको रहेको छ ।

यो कथा नेपालका आम आदिवासीको कथा हो । जो श्रीमानलाई परदेश पठाएर पर्खाइमा जिन्दगी कटाउँछ्न। अनि ती परदेशीको कथा जो भर्खर कि गर्भवती श्रीमतीलाई छोडेर युद्धमा जानुपर्दछ । कोही फर्केर आउँछन । कोही अन्तिम भेट हो भनेर थाहै नपाइ अन्तिम पटक भेटिरहेका हुन्छन । ८०-९०को दशकको कथा बस्तु मा बनेको यो सामग्री हो |

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस