दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ धनौरामा रहेको शिवशक्ति माध्यामिक विद्यालयमा विद्यार्थीहरुले ताल बन्दी गरेका छन् । सोही विद्यालयमा अध्ययनरत छात्रालाई शिक्षक खुमानन्द पौडेलले बलात्कार गरेकोर र आरोपीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले आइतबार विद्यालयमा ताला बन्दी गरेका हुन् ।
घटना भएको एक हप्तासम्म पनि आरोपी पक्राउ नपरेको भन्दै विद्यार्थीहरूले दबाब स्वरुप विद्यालयमा ताल बन्दी गरेका हुन् । शिक्षक पौडेलले होस्टेल बसेकी एक छात्रालाई बोलाएर गत चैत २० गते राति बलात्कार गरेको थिए ।
प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार