२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव पक्राउ

ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको सीआईसीबकी एआइजी किरण बज्राचार्यले जानकारी दिइन् ।

प्रहरीले पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकेको छ ।

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस