२०८१ चैत्र ९ गते शनिवार | 2025 March 22nd Saturday

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालकी श्रेष्ठलाई रजत पदक

काठमाडौं, २९ साउन । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौं दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् ।

ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाईनलमा उनी कोरियन खेलाडीसँग पराजित भइन् ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस