२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

एप्क्यानको अध्यक्षमा प्रज्योल बस्नेत चयन, उपाध्यक्षमा अर्जुनकुमार बस्नेत र हेमन्तराज दुलाल

दाङ, २७ पौष । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) कार्यसमिति चयन भएको छ । संस्थाको प्रथम एजीएम तथा अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

अध्यक्षमा प्रज्योल बस्नेत सर्वसम्मत हुँदा उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार बस्नेत चुनिए । यसैगरी सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने सर्वसम्मत भएका छन्‌ ।

संस्थाको महासचिवमा अनिल शर्मा पौडेल तथा सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं चुनिएका हुन्‌ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस