दाङ, २० माघ । भाइरल गायिका अन्जु विश्वकर्माको पहिलो अफिसियल म्युजिक भिडियो ( official music video ) सार्बजनिक भएको छ । केहि समय अगाडि दैलेख देखि गीत गाउने भन्दै चप्पल संग कोहलपुर आएको भन्दै भाइरल भएको अन्जु विश्वकर्मा, एम.टि. महर र नारायण वि पिको आवाजमा रहेको `म तिम्रो हैन र´´ बोलको लोक गितको Offiial Music Video सार्वजनिक भएको हो l
एच.आर. मगरको शब्द एम टि महर को संगितमा रहेको “म तिम्रो हैन र” बोल्को गीतमा गायक तथा मोडल एम.टि महर अहिले कि भाईरल गायिका अन्जु विश्वकर्मा र नारायण वि पिको आवाज रहेको छ भन्ने उक्त गितको म्युजिक भिडियो मा एम टि महर र पुष्पा घर्ती मगरको अभिनयमा रहेका छ ।
आफू पनि समीक्षा अधिकारी , रचना रिमाल , सिम्रन परियार जस्तै गीत गाएर विस्थापित हुने बताउने अन्जु पछिल्लो समयमा निकै गीत संगीतमा व्यस्त देखिन्छिन ।
प्रकाशित मिति : २०८० माघ २० गते शनिवार