२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

सल्यानको इतिहास, राजा श्रीकृष्ण शाहको योगदान : दीपेश खड्का

सल्यान, २३ माघ । सल्यान कर्णाली क्षे्त्रकाे २२ वटा साना राज्यकाे वैश्य मध्य एक ऐतिहासिक राज्य थियाे । प्राचीन कालमा सल्यान जिल्लाका संथापक राजाकाे रुपमा मले वर्मा लाई चिनिन्छ, सुर्तान पछि मामु पछि , सुर्रु पछि सुमिरु सल्यानका राजा भयका थिय भन्नेगरिन्छ र अर्काे तिर मले वर्माका पुत्र सुमेरु वर्मा लाई सल्यानकाे पहिलाे राजा पनि मानिन्छ ।

वैश्य  र चाैविसे राज्य बाडिय पछि बि.सं.१४७५ मा सल्यान पनि स्वतन्त्र राज्यकाे रुपमा स्थापना भयाे । सल्यानका अझै यस्तै इतिहास हरु छन जस्ले गर्दा सल्यानलाइ चिनाउन मद्दत गर्ने गर्दछ । विभिन्न राना शासन , राजा शासनको ईतिहास हरु पनि सल्यानमा रहेका पाइन्छ छन । 

सल्यानी राजा श्रीकृष्ण  साह र उनका छाेरा रनभिम साह 

सल्यानका राजा साह यकदमै प्रख्यात राजाकाे रुपमा चिन्निनथ्य श्रीकृष्ण शाह लाई सल्यानको एक याेगदान कारि राजाकाे रुपमा लिईन्छ, किनकि उनले सल्याकाे लागि एकदमै धेरै याेगदान गरेका पाइन्छ । राजा श्रीकृष्ण साह  धर्ममा अास्ता राख्ने र धेरै सहयाेगि र बुद्धिमानि राजा थिय राजा कृष्णले अाफ्नाे छाेराकाे बिबाह बि.सं. १८२३ मा पृथ्वीनारायण साहकि छाेरि बिलास कुमारी साह संग गराई दियका थिय । 

२०२५ सालमा सल्यानका राजा श्रीकृष्ण साह र सिद्ध भभ्थ नाथ संग धर्म सम्झौता गरेका पाइन्छ विलास कुमारी पश्चिमी पहाडमा विवाह भयकाे र पेटभरि खाना नपाएकाे खबर राजा पृथ्वीनारायण साहले सुन्दा निकै भाबुक भयका  थिय । त्यस् लगतै नेपालका तत्कालीन राजा पृथ्वीनारायण साहले पश्चिमी दाङ क्षेत्र बिजाैरि, छिल्लिकाेट छाेरिलाई कुस बिर्ता दिएको पाइन्छ  ।

बि.सं. २०३० मा राजा साहले पश्चिमा विजय अभियान चलाय विजय अभियानकाे क्रममा पृथ्वीनारायण साहकाे बि.सं.२०३१ मा मृत्यु भयो । विजय अभियान सफल हुन सकेन त्यस पछि पृथ्वीनारायण शाहका पुत्र नायव साह राजा भय उनका पालामा बैँस चाैबिस्य राज्य नेपाल परिवर्तन हुन थाले यश विजय अभियानमा सल्यानका राजा श्रीकृष्ण साहकाे धरै सहयाेग  रहेकाे पाईन्छ । सल्यानका राजा लाई पनि हरेक कुरामा राजा नायब ब. साहले सहयाे गर्दै आएको पनि पाहिन्छ ।

बि.सं १८६३ बैशाख १४ गते ठुलाे घटना घट्याे गाउमा कचहरि बसिरहेको बेला पृथ्वीनारायण साहकाे हत्या गरियो त्यस हत्याकाे खबरले राजा श्रीकृष्ण र सल्यानकि रानी बिलासकुमारि साह भावुक भय । हत्या भय लगत्तै सल्यानका राजा रानी काठमाडौं पुगे हत्याकाे विश्लेषण गर्दै जादा हत्या गर्ने व्यक्ति भिम्सेन थापालाई जनाईयाे । बिलासकुमारीले भिमसेन थापा लाई अाराेेप लगाय पछि भिमसेन थापाले सल्यान राज्यलाई पनि नेपाल राज्यमा ल्याउन कुटनैतिक गरे र सल्यानलाई विभिन्न अाराेप लगाउदै सल्यान राज्य खस्काउने प्रेयास चलिरह्याे  बी.सं. १८६६ बैशाख १० गते  सल्याकाे हाकिमकाे रुपमा रुद्र वीर शाहलाइ नियुक्त गरियाे ।

सल्यान राज्य बचाउन राजा श्रीकृष्ण साहले निकै भुमिका खेलेकाे थिय जसमा उनले सल्यान राज्यकाे  सम्बन्ध नेपाल राज्य संग मझबुत बनाएका थिय सल्यानि राजा श्रीकृष्ण सल्यानलाई बचाउन सल्यान राज्य शक्ति निकै बलियाे र कठाेर बनायका थिय । तर पृथ्वीनारायण साहकाे हत्या पछि सल्यानलाई पनि भिमसेन थापाले अाफ्नाे कब्जामा ल्यायका थिय। त्यस पछि भिमसेन थापाले बैसे चाैबिसे राज्यहरू कब्जामा ल्याउदै गय र अाफ्नाे शासन चलाउन थाले । त्यस् पछि सल्यानको  राज्य पनि भिमसेन थापाको कब्जामा गएको पाहिन्छ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस