२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

प्रदेश अर्थमन्त्रीका स्वकीय सचिबमा भण्डारी

दाङ,१८ फागुन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको स्वकीय सचिबमा अशोक भण्डारीलाई नियुक्त गरिएको छ । मन्त्री मास्कीले शुक्रबार भण्डारीलाई स्वकीय सचिबमा नियुक्ती भएको पत्र हस्तान्तरण गरेका हुन । शान्तिनगर ५ निवासी भण्डारी पार्टी र विद्यार्थी राजनीतिमा क्रियाशिल छन् । त्यस अवसरमा मन्त्री मास्कीले सचिबालयलाई चुस्त,दुरुस्त बनाउन आबश्यक रहेको बताए । कार्यकाल सफल बनाउन सचिबालयको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस