२०८२ असार ३० गते आइतवार | 2025 July 13th Sunday

एनसेलको टावरमा कुकर बम विस्फोट

काठमाडौ, २९ चैत । सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ । बिहान साढे १ बजे सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालका अनुसार विस्फोटबाट एनसेलको टावरका केही तारहरू जलेको बताए ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस