२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी

सल्यान, ५ वैशाख । सल्यानमा बस दुर्घटना भएको छ । जिल्लाको बागचौर नगरपालिका–२ ठिनबाङ खोला पुलमा बुधबार बिहान बस दुर्घटना भएको हो । बस पल्टिएर सडक मुनी पुगेको छ । अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस