२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

“रोधीघरमा भेट भयो मायालाई ” सार्वजनिक

काठमाडौ, १९ वैशाख । “रोधीघरमा भेट भयो मायालाई ”  गीत बजारमा आएको छ भूमिका शाह अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो सोल्टी सोल्टिनीको मायाको भावलाई यो गीतले दर्साउन खोजेको छ    । 

यो गीत यु केमा छायाकन गरिएको हो तेहा बस्ने विभिन्न संघ सस्थाले यो गीतमा भिडियो बनाउन साथ्  सहयोग गरेका छन् गायिका शाह पछिल्लो समय विदेशका कार्यक्रममा ब्यस्त रहेकी छिन ।   

गायिका भूमिका शाह र नरेन्द्र आचार्यको  स्वरमा रहेको गीतमा भूमिका शाह कोसब्द र लय रहेको छ भने याम थापा मगरको एरेन्ज रहेको गीतलाई ओन डीबी  स्टुडियोमा  रेकड गरिएको हो । भूमिका शाहको  कथा निर्देसन रहेको भिडियोलाई नन्दलाल पुनले   खिचेका हुन् भने  नन्दलाल पुनको  कलर सम्पादन रहेको छ । 

भिडियोमा भूमिका शाह र गोरे गुरुङ लागायत टिमको  दमदार अभिनय रहेको छ भने  न्यु लक्ष्मी ज्वैलर्स  यु के कि संचालक लक्ष्मी राइले यो गीतमा प्रोडुसन गरेकी छन् । 

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस