
दाङ, १९ वैशाख । यहि बैशाख २९ गते तुलसीपुर उद्योग वाणिज्य संघकाे निर्वाचनमा एमालेले उम्मेद्वार उठाउने भएको छ । नेकपा (एमाले)काे तर्फबाट अहिलेका बर्तमान अध्यक्ष रामप्रसाद चालिसेकाे नेतृत्वमा निर्वाचनमा जाने सर्वसम्मत निर्णय भएको एमाले नेता माधब वलिले जानकारी दिएका छन । कांग्रेसमा नेतृत्वका लागि ब्यबसायीहरुको बिचमा भइरहेको दाबीलाई मध्यनजर गर्दै एमाले एक ढिक्का हुँदै चालीसेको नेतृत्वमा जाने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार