२०८२ असार २८ गते शुक्रवार | 2025 July 11th Friday

निर्वाचन सकिए लगत्तै सरसफाईमा वली

दाङ, २९ वैशाख । तुलसीपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भए लगत्तै स्वतन्त्रबाट सचिव पदमा उम्मेदवारी दिएका  चन्दन ओली र उनको  टिमले सरसफाई गरेको छ । 

निर्वाचनको क्रममा आफू लगायत अन्य उम्मेदवारहरूले मतदान स्थल र आसपासका क्षेत्रमा गरेको फोहोरहरू वली को टिमले सरसफाई गरेको हो । 

आफ्नो मूल एजेन्डा अन्तर्गत नै रहेको  बजार सरसफाई गर्ने उनको  एजेण्डा अनरुप उनले निर्वाचन सकीय लगत्तै सरसफाई गरेका हुन । मतदान स्थलको सरसफाई सकिए लगत्तै उनलाई उनका समर्थन र मतदाताहरूले अग्रिम जितको शुभकामना साथै धन्यवाद समेत दिएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस