
दाङ, २ जेठ । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार