२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

दाङ, ९ जेठ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस