२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको राजनितिक सल्लाहकारमा आचार्य नियुक्त

दाङ, २० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको राजनितिक सल्लाहकारमा दाङका माओबादी नेता निर्मल आचार्य नियुक्त भएका छन । मुख्यमन्त्री महराले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज समेत रहेका आचार्यलाई राजनितिक सल्लाहकारमा नियुक्त गरेका हुन । आफुलाई राजनितिक सल्लाहकारमा नियुक्त गरेकोमा आचार्यले मुख्यमन्त्री महरालाई धन्यवाद दिएका छन ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस