२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

सुनको भाउ बढ्यो

काठमाण्डौं,२१ असार । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर एक लाख ४४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ आज पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार आठ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस