
दाङ, १८ असोज । तुलसीपुरको विपि चोकमा द हसल युनिसेक्स सलोन सञ्चालनमा आएको छ । घटस्थापनाको अवसर पारेर सलोनको उद्घाटन गरिएको हो । सलोनको विहिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरीले उद्घाटन गरेका हुन ।
तुलसीपुरका अरुण लहरे, राजेस बुढाथोकी र सपना बुढाथोकीले संयुक्त रुपमा ३५ लाखको लागतमा सलोन सञ्चालनमा ल्याएका हुन ।
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार