२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

धर्म बहादुर मल्लको पहलमा झन्डै ४ लाख सहयोग रकम संकलन

दाङ, २३ असोज । सल्यान दार्मा गाउॅंपालिका वडा नम्बर ४ गलातमा अवस्थित ऐतिहासिक बोज्युको मन्दिर निर्माणका लागी आर्थिक सहयोग उठेको छ । दार्मा गाउॅंपालिका वडा न. ४ गलात निवासी हाल अमेरिकामा बस्दै आएका मन्दिरका सल्लाहकार  भु. पु. प्र. स. नि. धर्म बहादुर मल्लको नेतृत्वमा झन्डै ४ लाख सहयोग रकम संकलन भएको हो । आफुहरुले कमाएको रकम बाट केही रकम छुट्टाएर मन्दिर निर्माणको लागि सहयोग गर्न पाँउदा आफूहरु निकै खुशी भएको बताउदै आगामी दिनमा पनि आफूहरु ले सकेको सहयोग गर्ने प्रतिबद्धता गरेका छन । 

सहयोगि मनहरु…

– भु. पु. प्र. स. नि धर्म बहादुर मल्ल दार्मा ४ गलाल हाल अमेरिका ६८२१५, 

– ओईल बहादुर चन्द सल्यान दार्मा ४ पोखात हाल बर्दिया २६६६५, 

– चन्द्रा मल्ल चन्द सल्यान ६ ढाकाढाम हाल दाङ १५५५५, 

– वीर बहादुर शाही सल्यान बा न पा ९ बथान १३३३५, – कालिका सिंह ठकुरी आ न पा ११ रुकुम ७२५५, 

– कुसल चन्द दार्मा ४ गलात ४११५५, 

– अलिल चन्द दार्मा ४ गलाल २६२५५, 

– महेश बुढाथोकी कोहलपुर बाके हाल अमेरिका १३१५५, 

– दिपक के सि दार्मा ३ फारुलाचौर ९९५५, 

– शिजन शाही शा न पा ४ पिपलनेता ६५५५,

– नरेश चन्द फाउन्डेसन दार्मा गा पा २ सल्यान ४११११,

– डिल्ली बहादुर चन्द दार्मा गा पा ६ मलिबाङ ७३२५,

– शिवराज वलि शा न पा ५ गैरागाउँ ७३२५, 

– वेद बहादुर चन्द शा. न. पा. २ खलंगा ७३२५, 

– बन्धना तिलक बि सि रुकुमकोट रुकुम पुर्व ७३२५,

= जम्मा ३०८५११ सहयोग उठेको हो ।

मन्दिर निर्माणका लागि सक्रिय रुपमा विभिन्न जिल्ला बाट संगै अमेरिका बाट समेत सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरु लाई बोज्युको मन्दिर निर्माण समितिको तर्फबाट हार्दिक घन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको अध्यक्ष शेर बहादुर चन्दले बताएका छन ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस