२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

राप्रपा नेताद्वय मिश्र र राणा पक्राउ

काठमाडौ, १५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।

प्रहरीले केहीबेरअघि उनीहरूलाई नियन्त्रणमा लिएको उच्च स्रोतले जानकारी दिएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस