काठमाडौ, १९ चैत । युट्युबर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ । युट्युब च्यानल गुड टिभीकी सञ्चालिका लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको साइबर ब्यूरो स्रोतले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार