२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

भोलि सार्वजनिक बिदा

दाङ, २३ चैत । सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय छ ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस