२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

गाेली लागेर आचर्यको निधन

दाङ, ८ बैशाख । गाेली लागेर नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका पूर्व सभापति ८३ वर्षका नारायण आचार्यको निधन भएको छ । तुलसीपुर-७ मातिपुर निवासी आचार्यकाे घरभित्रै दुई नालकाे बन्दुक फेला परेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस