२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

गित संगीतमा व्यस्त दाङका: टंक

दाङ, २० भदौ । पछिल्लो समय गीत संगीतमा निकै व्यस्त देखिन्छन् दाङका टंक खड्का । रोल्पामा जन्मिएका टंक खड्का पछिल्लो समय गीत संगीतमा निकै व्यस्त देखिन्छन् । आफूलाई सानो उमेर देखि नै लोकगीत निकै मनपर्ने बताउने टंक अहिले भने आफै सब्द , संगीत संगै गीत पनि गाउदै आइरहेका छन् । पहिले देखिनै गीत गाउने इच्छा चाहाना भएपनि आफू गाउँमा जन्मेको हुर्केको हुँदा केही समस्या भएको उनी बताउछन्।

अहिले भने आफू गीत संगीत प्रति केहि गर्नु पर्छ भने सोचका साथ आफूले बजारमा नयाँ केही गीतहरु ल्याइ रहेको र केहि गीत आउने तयारीमा रहेको पनि उनले बताउछन् ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस