२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

घाँटीमा मासु अड्किएर दैलेखमा वि कको मृत्यु

दाङ, ५ कात्तिक । घाँटीमा मासु अड्किएर दैलेखमा आज एक जनाको ज्यान गएको छ । घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस