२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौ, १ असार । नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
प्रतिक्रिया दिनुहोस