२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौ,२५ मंसिर । सशस्त्र प्रहरीले पेस्तोलसहित रुपन्देहीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका २ निवासी ४१ वर्षीय अजय थारु रहेको सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस