२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, २३ चैत । गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । 

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गायक ओडको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार बुधबार रविविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस