
काठमाडौ, ५ वैशाख । दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा घाईते भएका २२ जनाको पहिचान खुलेको छ । जसमा चार जना घाईतेलाई नेपालगञ्ज रिफर गरिएको छ । भने केहि घाईतेलाई दाङ रिफर गरिएको ईलाका प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नविन थापाले जानकारी दिए ।
बुधबार बिहान रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङ खोला पुलमा दुर्घटना भएको हो ।
सल्यान प्रहरीबाट प्राप्त भएको घाईतेहरुको बिवरण :
– १, दाङ तुल्सिपुर उपमहानगरपालिका–४ का सवारी धनि ४६ का बिष्णु बिक ( कम्मरमा चोट अवस्था सिरियस )
– २, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन (कम्मरमा चोट अवस्था सिरियस ) ।
– ३, दाङ तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ को कृष्ण चौधरी (कम्मरमा चोट अवस्था सिरियस) ।
– ४, दाङ नारायणपुर न.पा. १० बस्ने बर्ष ३६ कि दिल कुमारी गोतामे (ढाडमा चोट अबस्था सिरियस) ।
– ५, घोरोही– ४ बस्ने बर्ष २६ कि खिमा बिक (निधारमा चोट अवस्था मध्यम) ।
– ६, चालक दाङ तुल्सिपुर उ.म.न.पा. ६ बस्ने बर्ष ३४ को पुर्ण शम्सेर जबरा (छातिमा चोट अबस्था मध्यम) ।
– ७, तुलसीपुर–७ परसेनि बस्ने बर्ष ४९ को ठगि बुढा ( ढाडमा चोट अबस्था मध्यम) ।
– ८, तुलसीपुरका बर्ष ४७ कि कुम्भ कुमारी बुढा (ढाडमा चोट अबस्था मध्यम ) ।
– ९, रुकुम पश्चिम चौरजहारी न.पा. २ बस्ने बर्ष १६ कि पुष्पा चन्द (ढाडमा चोट अबस्था मध्यम )।
– १०, सल्यान शारदा न.पा. ५ बस्ने बर्ष १९ कि सपना भण्डारी ( टाउकोमा चोट अवस्था मध्यम ) ।
– ११, बागचौर न.पा. १ गौरिबेत बस्ने बर्ष ५० कि भुमा बस्नेत ( निधारमा चोट अवस्था मध्यम ) ।
– १२, एशारदा न.पा. १५ बस्ने बर्ष २३ कि योगमाया बस्नेत ( निधारमा चोट अवस्था मध्यम ) ।
– १३, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष ६ को रेशम मगर ( टाउकोमा चोट अवस्था मध्यम ) ।
– १४,रुकुम चौरजहारी न.पा. ९ बस्ने बर्ष १७ को उमेश मल्ल ( बाँया आखामा चोट अवस्था मध्यम )।
– १५, रुकुम सिस्ने गा.पा. ६ बस्ने बर्ष ११ कि अरुणा गौतम ( हात खुट्टामा चोट अबस्था सामान्य ) ।
– १६, रुकुम बाफीकोट गा.पा. १ बस्ने बर्ष १४ को निश्चल हमाल ( टाउकोमा चोट अवस्था सामान्य ) ।
– १७, सल्यान बागचौर न.पा. २ बर्ष २ कि ललिता बस्नेत ( अबस्था सामान्य ) ।
– १८, सल्यान बागचौर– २ बस्ने बर्ष २५ को शुरेन्द्र बस्नेत ( निधारमा चोट अबस्था सामान्य) ।
– १९, सल्यान छत्रेश्वरी १ दमाचौर बस्ने बर्ष ३१ को बिरेन्द्र चन्द ( खुट्टामा चोट अबस्था सामान्य ) ।
– २० सल्यान सिद्ध कुमाख गा.पा. १ बस्ने बर्ष १७ को बिर बहादुर बस्नेत (खुट्टामा चोट अबस्था सामान्य ) ।
– २१, ऐ.ऐ. त्रिबेणी गा.पा. ६ बस्ने बर्ष ३३ को बसन्त जंग क्षेत्री ( खुट्टामा चोट अबस्था सामान्य )
– २२, रोल्पा रुन्टीगढी गा.पा. ५ बस्ने बर्ष २५ को रञ्जित बि.क. (हातमा चोट अबस्था सामान्य)
चार जनालाई नेपालगञ्ज रिफर…
– १, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष २२ कि चित्रा पुन (कम्मरमा चोट अवस्था सिरियस ) ।ः– नर्सिंङहोम नेपालगंज रिफर
– २, रुकुम पश्चिम त्रिबेणी गा.पा. २ बस्ने बर्ष ६ को रेशम मगर ( टाउकोमा चोट अवस्था मध्यम) नर्सिंङहोम नेपालगंज रिफर
– ३, दाङ नारायणपुर बस्ने बर्ष २६ कि खिमा बि.क. (निधारमा चोट अवस्था मध्यम) नर्सिंङहोम नेपालगंज रिफर
– ४, जि. दाङ तुल्सिपुर उ.म.न.पा. ४ बस्ने (गाडी साहु )बर्ष ४६ को बिष्णु बि.क. ( कम्मरमा चोट अवस्था सिरियस ) नर्सिंङहोम नेपालगंज रिफर
त्यस्तै थप उपचारको लागी सिटी अस्पत्ताल दाङ रिफर गरिएका मध्य..
– १, दाङ तुल्सिपुर उ.म.न.पा १० बिजौरी बस्ने बर्ष २९ को कृष्ण चौधरी ( कम्मरमा चोट अवस्था सिरियस ) सिटी अस्पत्ताल दाङ रिफर ।
– २, दाङ नारायणपुर बस्ने बर्ष ३६ कि दिल कुमारी गोतामे ( ढाडमा चोट अबस्था सिरियस ) सिटी अस्पत्ताल दाङ रिफर ।
– ३, चालक जि. दाङ तुल्सिपुर उ.म.न.पा. ६ बस्ने बर्ष ३४ को पुर्ण शम्सेर जबरा ( छातिमा चोट अबस्था मध्यम ) । सिटी अस्पत्ताल दाङ रिफर ।
– ४, तुलसीपु ७ परसेनि बस्ने बर्ष ४९ को ठगि बुढा ( ढाडमा चोट अबस्था मध्यम ) सिटी अस्पत्ताल दाङ रिफर ।
– ५, सोही ठाउँ बस्ने बर्ष ४७ कि कुम्भ कुमारी बुढा (ढाडमा चोट अबस्था मध्यम ) सिटी अस्पत्ताल दाङ रिफर ।