
काठमाडौ, १६ वैशाख । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन् । शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । पुलिसले गरेको सुरूवाती जाँच अनुसार उनले आत्महत्या गरेको खुलेको छ।
प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार