२०८१ माघ ५ गते शनिवार | 2025 January 18th Saturday

हावाहुरीले घर भत्किदा खत्रीको मृत्यु

दाङ, १९ जेठ । दाङमा हावाहुरी सहितको पानीले घर भत्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीका ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस