२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

बाल यौन दुव्र्यवहार गरेको आरोपमा ‘इन्सपेक्टर’ पक्राउ

काठमाडौ, २४ जेठ । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर विदुर शिवाकोटी १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनी अहिले प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस