दाङ, ५ जेठ । राप्ती बबई क्याम्पस तुलसीपुर दाङको स्ववियु भवनमामा राप्ती बबईमा अध्यनरत विद्यार्थी हरुले तालाबन्दी गरेका छ्न ।
स्नातकतहको विभिन्न बर्षको आन्तरिक परिक्षा संचालन भैरहेको समयमा एक्का-एक क्याम्पस प्रशासन र स्ववियु बिचको समस्या ल्याइ असमय सान्दर्भिक क्याम्पस प्रशासनमा तालाबन्दी गर्नु विद्यार्थीको हित बिपरित स्ववियु भएको भन्दै क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले स्ववियुको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
यस्तै स्ववियु र प्रशासन बीच वार्ता गरि भोलि देखी त्रिभुवन विश्वविद्यालयले संचालन गर्न लागेको बि.एड स्नातकतह चौथो बर्षको वार्षिक परिक्षा लाई सहज बाताबरण गराउन समेत आग्रह गरेको छ । यति सहज बाताबरण नभई विद्यार्थी लाई असहज शिर्जना भए आम विद्यार्थीले आन्दोलनको नयाँ रुप लिने समेत एक विद्यार्थीले बताएका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार