२०८३ बैशाख २१ गते सोमवार | 2026 May 4th Monday

न्यू नेपाल सुनचाँदी पसलमा आगलागी

दाङ, १८ माघ । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ‘क’ लाइन स्थित बाणिज्य बैंकको तल्लाे तलामा  रहेको न्यू नेपाल सुनचादी पसलमा आगलागी भएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस